Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अभिनेत्री उपासना नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा नियुक्त


८, चैत २०८०
  • 279
    SHARES
  • अभिनेत्री उपासना नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको दूतमा नियुक्त

    काठमाडौँ । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औँ संस्करण सुरु भएको छ । बुधबारदेखि सुरु महोत्सव शनिबारसम्म सीटीसी मलस्थित सिने द सेफ हलमा चल्नेछ ।

    ओपनिङ फिल्मको रूपमा ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा मनोनीत आइरिस फिल्म ‘द बन्सिस अफ इनिसेरिन’ थियो । यो संस्करणमा ९ युरोपेली कथानक र ११ नेपाली छोटा फिल्म प्रदर्शन हुनेछन् ।

    सो अवसरमा अभिनेत्री उपासना सिंह ठकुरीलाई महोत्सवको दूतको रूपमा नियुक्त गरिएको छ । समारोहमा युरोपेली कूटनीतिज्ञ, फिल्ममेकर लगायतको सहभागिता थियो ।

    महोत्सव अप्रिल १० र ११ गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुनेछ । सुदूरपश्चिम विश्वविद्यालयको हलमा फिल्म स्क्रिनिङ हुनेछन् । नेपालगञ्जमा अप्रिलमा १५ फिल्म स्क्रिनिङ हुनेछन् । कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा १९ र २० अप्रिलमा महोत्सव हुनेछ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend