Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

६ बर्ष लागेर बनेको नेपाली एनिमेटेड फिल्म `सलिना´ (भिडियो)


१३, चैत २०८०
  • 204
    SHARES
  • ६ बर्ष लागेर बनेको नेपाली एनिमेटेड फिल्म `सलिना´ (भिडियो)

    नेपालकै पहिलो एनिमेटेड फिल्म ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक जोशी र श्रुति श्रेष्ठले मिलेर निर्माण गरेको फिल्ममा शिव पुरी तथा श्रुति श्रेष्ठको संयुक्त सम्पादन छ ।

    फिल्ममा सुशील नेपाल, अदिती ज्ञवाली, झरना राई, शिव पुरी, देव न्यौपाने, एज्मी कुइंकेल, बेनिशा खतिवडा, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, श्रुति श्रेष्ठ, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का लगायतले एनिमेटेड पात्रका लागि आवाज दिएका छन् ।

    फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ । ‘यो फिल्म बनाउन ६ वर्ष लागेको थियो भने चैत १६ गते बाट फिल्म प्रदर्शनमा आउने छ । फिल्म राक्षसकी रानीको आतंकलाई रोक्न राजकुमारीले अन्य पात्रसँग मिलेर लड्ने लडाइँको कथामा आधारित छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend