Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’


२७, चैत २०८०
  • 225
    SHARES
  • ३४ दिनमा सकियो ‘बेहुली फ्रम मेघौली’

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक, कलाकार निश्चल बस्नेतको निर्माण रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा छायाङ्कन भएको फिल्म ३४ दिनमा सकेको हो ।

    साजन काफ्ले र आकाश बरालको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको प्रदर्शन आउँदो वर्षको दसैँमा रिलिज हुनेछ ।

    स्वस्तिमा खड्का र निश्चल बस्नेतकै मुख्य भूमिका रहेको फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय रहनेछ । सामाजिक कथामा कमेडी शैलीमा तयार भएको फिल्मबाट अभिनेत्री खड्काले निर्माणमा पनि हात बढाएकी हुन् । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend