Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

३४ उपसचिवको पदस्थापन(सूचीसहित)


४, वैशाख २०८१
  • 226
    SHARES
  • ३४ उपसचिवको पदस्थापन(सूचीसहित)

    काठमाडौँ । ३४ जना उपसचिवको पदस्थापन गरिएको छ । कार्यक्षमताको मुल्यांकनद्वारा उपसचिव पदमा बढुवा नियुक्ति भएका उपसचिवहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको हो । यससँगै अब संघ, प्रदेश तथा स्थानीय निकायका विभिन्न रिक्त स्थानहरूमा काज तथा सरुवा गरिने छ । 

    पछिल्लो समय विशेष गरी स्थानीय तहमा कन्फर्म प्रमुख प्रशासकीय अधिकृतलाई अन्तै सरुवा गरेर निमित्त दिने र त्यसमा पनि दुई महिने प्रचलन शुरु गरेसँगै बढ्दै गएको बेथिति हटाउन नवनियुक्त उपसचिवहरूलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी मन्त्रालयको रहेको छ ।

    एकताका निमित्त र रिक्त स्थानीय तहहरू घट्दै गए पनि पछिल्लो समय पुनः निमित्त खेती र दुई दुई महिनामा नियुक्ति नवीकरण गर्नुपर्ने खेती शुरु गरिएको थियो । जसले आर्थिक चलखेल बढाउनुका साथै अराजकतासमेत निम्त्याएको भन्दै मन्त्रालयमै विरोधसमेत गरिएको थियो । 

    सूचीसहित हेर्नका लागि तलको Link मा Click गर्नुहोस  :

    उपसचिव-वढुवा-३४-जना.pdf :To download file click here

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend