काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन र कामकाजमा खटाइएको हो ।
उनीहरूलाई संघका मन्त्रालय र स्थानीय तहहरूमा पदस्थापन गरिएको छ । सूचीसहित हेर्नका लागि तलको Link मा Click गर्नुहोस :