Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टेलर स्वीफ्टको नयाँ एल्बमबाट स्पोटीफाइमा कीर्तिमान


९, वैशाख २०८१
  • 229
    SHARES
  • टेलर स्वीफ्टको नयाँ एल्बमबाट स्पोटीफाइमा कीर्तिमान

    काठमाडौं । टेलर स्विफ्टको नयाँ एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ विश्व संगीतको चर्चित प्लाटफर्म स्पोटीफाइमा एकै दिनमा धेरै स्ट्रिम हुने गीतको कीर्तिमान रचेको छ ।

    स्पोटीफाइका अनुसार एकै दिनमा यो गीतलाई ३० करोड (३०० मिलियन) पटक सुनिएको छ । उक्त एल्बमले १९ अप्रिल २०२४ मा उक्त कीर्तिमान रचेको प्लाटफर्मले ट्वीट गर्दै जनाएको छ ।

    यसअघि यो कीर्तिमान बियोन्सेको एल्बम ‘काउब्वाय कार्टर’को नाममा थियो, जसलाई २०० मिलियन पटक सुनिएको थियो । यति मात्र होइन, स्वीफ्टको उक्त एल्बममा समावेश गीत ‘फोर्टनाइट’ एकैदिनमा धेरै पटक सुनिने गीत बनेको छ । यो गीतमा स्वीफ्टसँग पोस्ट मेलन पनि फिचर्ड छन् ।

    यो रेकर्ड स्पोटीफाइ यसअघि सन् २०२१ मा रिलिज भएको एडेलको गीत ‘इजी अन मी’ थियो । यो एल्बमलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सन् २०२४ कै प्रतीक्षित एल्बमको संज्ञा दिएका थिए ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend