Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मृत भेटिइन् भोजपुरी अभिनेत्री अमृता पाण्डे


१६, वैशाख २०८१
  • 223
    SHARES
  • मृत भेटिइन् भोजपुरी अभिनेत्री अमृता पाण्डे

    काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत फेला परेकी हुन्।

    उनी केहि सयमदेखि डिप्रेशनमा थिइन्। फिल्म निर्माता-निर्देशक चन्द्रमणिसँगको वैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन्।

    पुलिसले गरेको सुरूवाती जाँच अनुसार उनले आत्महत्या गरेको खुलेको दैनिक जागरणले जनाएको छ ।

    अमृताले मुम्बईमा चिन्तामणिसँग लिभ इन रिलेशनशिपमा बसेपछि कानुनी विवाह गरेकी थिइन्।

    तर, केही समयपछि नै उनीहरूको सम्बन्धमा खटपट सुरू भएको थियो।

    अमृताको करियरको कुरा गर्ने हो भने उनले अभिनेता खेसरीलाल यादवको फिल्म ‘दीवानापन’बाट अभिनयमा डेब्यू गरेकी थिइन् ।

    यो भोजपुरी फिल्ममा दुवैको केमेस्ट्री निकै रूचाइएको थियो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend