Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पत्रकार धमला जापानमा सम्मानित


१७, वैशाख २०८१
  • 220
    SHARES
  • पत्रकार धमला जापानमा सम्मानित

    काठमाडौँ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम प्राइम टिभीका अध्यक्ष ऋषि धमला सम्मानित भएका छन् ।

    जापानको टोकियोमा आइतबार आयोजित विशेष समारोहबिच पत्रकार धमलालाई एएमएस इन्टरनेश्नल अनर एण्ड अवार्ड जापान-२०२४ (AMS International Honor & Award Japan-2024) बाट सम्मानित गरिएको हो ।

    नेपालमा पत्रकारिताको क्षेत्रबाट देश तथा जनतालाई सत्य, तथ्य सूचना दिन तीन दशकदेखि सक्रिय भूमिका खेलेको भन्दै धमलालाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड भने नेपालका ख्याँतिप्राप्त अभिनेता शिव श्रेष्ठको हातबाट प्रदान गरिएको हो ।

    अवार्ड वितरणसँगै सो हलमा बृहत्त सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । नेपालबाट आधा दर्जन बढि लोकप्रिय गायक तथा गायिकाहरुको प्रस्तुति थियो । कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि कार्यक्रममा सहभागी छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend