Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सलमानको घरअगाडि फायरिङ प्रकरणका आरोपीले गरे आत्महत्या


१९, वैशाख २०८१
  • 202
    SHARES
  • सलमानको घरअगाडि फायरिङ प्रकरणका आरोपीले गरे आत्महत्या

    काठमाडौं ।  बलिउड अभिनेता सलमान खानको घर अगाडि गोली चलाउन सघाएको आरोपमा पक्राउ परेका अभियुक्त अनुज थपनको मृत्यु भएको छ।

    हिन्दुस्तान टाइम्सका अनुसार प्रहरी हिरासतमै आत्महत्या प्रयास गरेका अनुजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

    अनुजले हिरासतको शौचालयमा तन्नाले पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए। तत्काल अस्पताल पुर्‍याइएका अनुजलाई उपचारको क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

    अनुज सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा भएको गोली प्रहार प्रकरणमा पक्राउ परेका एक अभियुक्त हुन्। अनुज र सोनु सुभाष चन्दर भनेर चिनिने अर्का अभियुक्तलाई मुम्बई प्रहरीले पन्जाबबाट पक्राउ गरेको थियो।

    उनीहरूमाथि सलमानको घर अगाडि गोली चलाउने शुटर विक्की गुप्ता र सागर पाललाई बन्दुक उपलब्ध गराएको आरोप थियो।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend