काठमाडौँ । ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो ।
सुचीसहित हेर्नको लागि तलको Link मा Click गर्नुहोस :
उपसचिव (2081.01.20)_watermark (2).pdf :To download file click here