Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कार्यक्षेत्रमा अड्किएको गाँठो अझै फुकेन, पुनः आजै बस्ने गरी उठ्यो कार्यदल


६, जेठ २०८१
  • 154
    SHARES
  • कार्यक्षेत्रमा अड्किएको गाँठो अझै फुकेन, पुनः आजै बस्ने गरी उठ्यो कार्यदल

    काठमाडौँ - सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति बनाउन सहमत भएका दलहरूबीच कार्यक्षेत्रका विषयमा कुरा मिल्न सकेको छैन। सिंहदरबारमा आज बिहानैदेखि कार्यक्षेत्र तयार गर्न बसेको कार्यदल कुनै निष्कर्षमा नपुगी उठेको छ। 

    कार्यदलमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे विमति छ। प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यक्षेत्रमै लामिछानेको नाम उल्लेख गरेर उनीमाथि छानबिन हुने सुनिश्चतता खोजेको छ भने सत्तारुढ दलहरू त्यसरी दोषी करार गर्ने गरी कसैको नाम उल्लेख गर्न नहुने अडानमा छन्। 

    आइतबार साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने नेताहरूले बताएका छन्।  बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियार गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न नसक्ने भएरै आफूहरूले संसदीय छानबिन समितिको माग गरेको बताए तर त्यही कुरामा सहमति नभएको उनले बताए।  

    यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले गृहमन्त्री अहिले नै दोषी छन् भन्ने भाषाको ड्राफ्ट कांग्रेसले ल्याएकाले स्वीकार गर्न नसकिने बताए।  

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend