Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेविसंघद्वारा ८ बुँदे मागसहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन


२५, जेठ २०८१
  • 126
    SHARES
  • नेविसंघद्वारा ८ बुँदे मागसहित काठमाडौँ विश्वविद्यालयमा रिले अनसन

    काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ८ बुँदे माग राख्दै काठमाडौँ विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा रिले अनसन गरिरहेको छ ।

    पाँच दिनअघिदेखि रिले अनसन गरिरहेको नेविसंघले परीक्षा सञ्चालन तथा मर्यादा कायम गर्न आवश्यक व्यवस्था मिलाउन, पुनर्योग र पुनः परीक्षणपछि प्राप्ताङ्कको प्रकाशन १ हप्ताभित्र हुनुपर्ने, परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशन गर्नुपर्ने, मौका परीक्षाको हकमा परीक्षाफल प्रकाशन भएको एक महिनाभित्र परीक्षा हुनुपर्ने लगायतका माग राखेको छ ।

    भर्खरै सम्पन्न भएको एमबीबीएस स्नातक तहको परीक्षामा तेस्रो वर्ष पाँचौँ वर्षको विद्यार्थीहरूको परीक्षामा प्रश्नपत्र बाहिरिएको विषयलाई गम्भीरतापूर्वक छानबिन हुनुपर्ने र संलग्नलाई कारबाहीको माग गर्दै रिले अनसन बसेको नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ ईन्जिनियरिङ्का अध्यक्ष नोएल भट्टराईले बताए ।

    नेविसंघले आन्दोलन थालेपछि चौथो वर्षको विद्यार्थीको अन्तिम परीक्षाफल ट्रान्सक्रिप्ट माइग्रेसन लगायत शैक्षिक प्रमाणपत्र प्रदान गर्न थालेको उनले बताए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend