Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा एकता भेला सम्पन्न


२६, जेठ २०८१
  • 202
    SHARES
  • अर्घाखाँचीमा एकता भेला सम्पन्न

    अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा मशालबिच अर्घाखाँचीमा आज एकता भेला सम्पन्न भएको छ ।

    भेलालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदैँ नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी विदेशी शक्तिहरुको कसरत भइरहेको बताउनुभयो ।

    देशको राष्ट्रिय स्वाधिनताको विषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकतालाई समेत जोड दिदैँ नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनुभएको थियो ।

    कार्यक्रममा केन्द्रिय सदस्य हिमालय ,अर्जुन, कौडिनी,केन्द्रिय तथा जिल्ला इन्चार्ज हुकुम खड्का प्रदेश सदस्य अशोक थापा लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम पार्टीका जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता, सहसेक्रेटरी ज्वालाको सञ्चालन, सह सेक्रेटरी अबिरलको स्बागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेताहरुको कार्यविभाजन र जिम्मेवारी समेत तोकिएको छ ।

    कम्युनिस्ट विभाजन भन्दा एकतालाई सो पार्टीले लामो सयमदेखि जोड दिदै आएको छ । कार्यक्रममा नेता योगेन्द् चौहान गोविन्द केसी लगायतको उपस्थिति रहेको थियो ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend