Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्थ मन्त्रालयमा सहसचिवको सरुवा


११, असार २०८१
  • 273
    SHARES
  • अर्थ मन्त्रालयमा सहसचिवको सरुवा

    काठमाडौँ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि मन्त्रालयमा कर्मचारी सरुवा भएको छ ।

    बजेट महाशाखा प्रमुख पद रिक्त भएपछि उक्त पदमा सहसचिव नरेन्द्र रानालाई सरुवा गरिएको छ । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य आएका छन् ।

    प्रशासन महाशाखा प्रमुख टोकराज पाण्डे सरुवा भएपछि आएका नारायण सापकोटाको पनि सरुवा भएपछि आचार्य आएका हुन् ।

    सापकोटा प्रशासनबाट ११ दिनमै महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएपछि आचार्य आएका हुन् । महालेखा नियन्त्रक कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीको सरुवा भएपछि सापकोटालाई त्यहाँ सरुवा गरिएको हो ।

    यसैगरी, मन्त्रालयमै सहसचिव रहेकी सुशीला अर्यालको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ । भन्सार विभागको उपमहानिर्देशकका रूपमा  सहसचिव रामकुमार महतो आएका छन् ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend