Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेप्सेमा आज ३ वर्षयताकै उच्च कारोबार


१४, साउन २०८१
  • 155
    SHARES
  • नेप्सेमा आज ३ वर्षयताकै उच्च कारोबार

    काठमाडौँ । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ ।

    दुई सातादेखि निरन्तर उछाल भइरहेको शेयर बजारमा सोमबार २०.४६ अंकले घट्दै करेक्सन देखिएको हो । आज नेप्से २६६१.०९ विन्दुमा अडिएको छ ।

    आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो । यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

    सोमबार नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, वाराही हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बोट्ल्स नेपाल बालाजु, सिद्धार्थ इक्वीटी फन्ड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend