Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत समाजवादीमा जिम्मेवारी तोकियो


६, पुस २०८१
  • 168
    SHARES
  • एकीकृत समाजवादीमा जिम्मेवारी तोकियो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी मातहतका ३२ विभागमा प्रमुख तथा उपप्रमुख तोकेको छ । हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार प्रमुख तथा उपप्रमुख तोकिएको हो ।

    जसअनुसार स्कुल विभागमा झलनाथ खनाललाई प्रमुख बनाइएको छ भने उपप्रमुखमा वेदुराम भुसाल र विजय पौडेल चयन भएका छन्। यस्तै सदस्यमा हीरेन्द्र शाही राखिएका छन्।

    यसैगरी संगठन विभाग प्रमुखमा वेदुराम भुसाल र उपप्रमुखमा रामचन्द्र यादव राय तोकिएका छन्। एकीकृत समाजवादीका अनुसार विदेश विभागको प्रमुखको जिम्मेवारी प्रमेश हमाललाई दिइएको छ भने प्रचार विभाग प्रमुखमा प्रकाश ज्वालालाई चयन गरिएको छ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend