काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा थाइल्याण्ड जान लागेकी छिन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री राणा दिउँसो १.३० बजे थाइल्याण्ड जान लागेकी हुन् ।
बैंककको एक अस्पतालमा उपचारका लागि मन्त्री राणा थाइल्याण्ड जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।