Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


२०, माघ २०८१
  • 144
    SHARES
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपियाँ २८ पैसा र बिक्रीदर १३८ रूपियाँ ८८ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १४३ रूपियाँ ४८ पैसा र बिक्रीदर १४४ रूपियाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रूपियाँ ६० पैसा र बिक्रीदर १७२ रूपियाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५१ रूपियाँ ८२ पैसा र बिक्रीदर १५२ रूपियाँ ४८ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर ८५ रूपियाँ ८९ पैसा र बिक्रीदर ८६ रूपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ४१ पैसा र बिक्रीदर ९५ रूपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपियाँ ८९ पैसा र बिक्रीदर १०२ रूपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रूपियाँ ९४ पैसा र बिक्रीदर आठ रूपियाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०७ पैसा र बिक्रीदर १९ रूपियाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८७ पैसा र बिक्रीदर ३७ रूपियाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९३ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ११ पैसा र बिक्रीदर चार रूपियाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६५ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ०४ पैसा र बिक्रीदर ३१ रूपियाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ५३ पैसा र बिक्रीदर नौ रूपियाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपियाँ ५० पैसा र बिक्रीदर १२ रूपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ २३ पैसा र बिक्री दर १९ रूपियाँ ३१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ७४ पैसा र बिक्रीदर १७ रूपियाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रूपियाँ १९ पैसा र बिक्रीदर ४५० रूपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रूपियाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपियाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ १७ पैसा र बिक्रीदर ३६० रूपियाँ ७३ पैसा निर्धारण भएको छ । यस्तै, भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

     

     

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend