Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप


२४, माघ २०८१
  • 136
    SHARES
  • संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई कांग्रेस-एमालेको ह्वीप

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसद्मा अनिवार्य उपस्थित भएर अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

    आज (बिहीबार) बस्ने संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले पछिल्लो समय ल्याएको अध्यादेश निर्णयार्थ पेश हुँदैछ । अध्यादेश बहुमतले स्वीकृत हुनुपर्ने भएकाले सत्तारुढ दल कांग्रेस–एमालेले आफ्ना सांसदहरुलाई ह्वीप लगाएका हुन् ।

    प्रतिनिधि सभामा सत्तारुढ दल कांग्रेस–एमालेलाई अध्यादेश स्वीकृत गराउन कुनै समस्या नरहेपनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक रहेको छ ।

    सरकारलाई समर्थन गरेको जसपा नेपाल अध्यादेशको बारेमा भने नकारात्मक छ । जसपा नेपालले अझैसम्म पनि अध्यादेशको समर्थन गर्ने वा नगर्ने निर्णय गरिसकेको छैन । 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend