Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसका सभापति देउवाले गरे थारु साँस्कृतिक संग्राहलयको उद्घाटन


२६, माघ २०८१
  • 121
    SHARES
  • कांग्रेसका सभापति देउवाले गरे थारु साँस्कृतिक संग्राहलयको उद्घाटन

    देउखुरी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दाङको दङ्गीशरण गाउँपालिकाको चखौरामा रहेको थारु साँस्कृतिक संग्राहलयको उद्घाटन गरेका छन् ।

    शनिबार बिहान चखौरा आइपुगेका सभापति देउवाले थारु साँस्कृतिक संग्राहलयको उद्घाटन गरेको लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

    संग्राहलयमा थारु सँस्कृति, थारु समुदायसँग जोडिएको खानपान, कृषि, रहनसहन लगायतका कुराहरू रहेका छन् । कांग्रेस नेता चौधरीको विशेष पहलमा चखौरामा थारु संग्राहलय निर्माण भएको हो ।

    चखौरामा कांग्रेस सभापति देउवालाई नेता कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले पनि सभापति देउवालाई स्वागत गरेका छन् ।

    कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाको नेतृत्वमा आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योगमन्त्री प्रचण्डविक्रम न्यौपाने लगायतले स्वागत गरेका थिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend