Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


४, फागुन २०८१
  • 121
    SHARES
  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा बिकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सबन्धमा कानुनी ब्यवस्थाको आवाश्यक्तासबन्धी प्रतिवेदन, २०८१’ समाभा प्रस्तुत गर्नेछिन् ।

    राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संसोधन) विधेयक, २०८० र ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८० का सबन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गर्नेछन ।

    शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराइले ‘राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि बिचार गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्नेछिन् ।

    साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

    ras-562x768.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend