Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति गठन


४, फागुन २०८१
  • 156
    SHARES
  • पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति गठन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले शनिबार पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति बनाएका छन् ।

    गृहमन्त्री लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो ।

    समितिमा सिडिओ पाण्डेसहित तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुख र एक जना विष्फोटक पदार्थ विज्ञ राखिएको छ । उक्त छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय तोकिएको छ ।

    बेलुन विस्फोटनमा परेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज घाईते भएका छन् । उनीहरुको अहिले कीर्तिपुरस्थित् वर्न अस्पतालमा उपचार भैरहेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend