काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय सिंहदरबारमा दिउँसो ३ः०० बजे उक्त बैठक बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल हुनेछ ।
अध्यक्ष
राम प्रसाद पाण्डे
प्रबन्ध संचालक
राम कुमार क्षेत्री
सम्पादक
रमेश बस्नेत
समाचार संयोजक
टि.बि राना
संवाददाता
अजय कार्की
व्यबस्थापक
शर्मिला खनाल
Email:
missionlumbini@gmail.com
कार्यालय.
बुटवल, काठमाडौँ
सम्पर्क नं.
071-437272,9841219634