Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारले ल्याएको अध्यादेशप्रति राष्ट्रिय मुक्ती पार्टीको आपत्ति, जनविरोधी तथा देश हितप्रतिकूल भएको ठहर


५, फागुन २०८१
  • 147
    SHARES
  • सरकारले ल्याएको अध्यादेशप्रति राष्ट्रिय मुक्ती पार्टीको आपत्ति, जनविरोधी तथा देश हितप्रतिकूल भएको ठहर

    काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सरकारले हालै ल्याएको विभिन्न ६ वटा अध्यादेशप्रति आपत्ति जनाएको छ ।

    सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उक्त अध्यादेशहरु जनविरोधी तथा देश हितप्रतिकूल भएको ठहर गरेको छ ।

    ‘राज्य आफ्नो औपनिवेशिक चरित्रलाई झनै बलियो गर्न बिभिन्न नियम कानुन एवं संस्थाहरु निर्माण गर्ने, अझ मजबुत बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसैको कडी स्वरूप नेपाल सरकारले हालै ल्याएको अध्यादेशहरु र विधेयक जनविरोधी तथा देश हितप्रतिकूल छ’ विज्ञप्तिमा भनिएको छ ।

    यस्तो छ मुक्ति पार्टीको धारणाा

    5c8f9776-56a5-4713-bb58-db05f48dee96.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend