Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विदेश भ्रमण स्वीकृतमै व्यस्त मन्त्रिपरिषद्, उद्योगमन्त्री माल्टा जाने, वनमन्त्री बर्लिन


२८, फागुन २०८१
  • 240
    SHARES
  • विदेश भ्रमण स्वीकृतमै व्यस्त मन्त्रिपरिषद्, उद्योगमन्त्री माल्टा जाने, वनमन्त्री बर्लिन

    काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ ।

    आज (बुधबार) सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गत चैत २६ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गरेका हुन् ।

    सरकारले स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने २५ करोड, ५० लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने, आगामी चैतको २५ र २६ मा थाइल्याण्डकको बैंककमा सञ्चालन हुने आईडीआई एडीबी लिडरसीप फोरमको कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    त्यसैगरी, चैत १५ देखि १७ सम्म माल्टामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग, बाणिज्य एवं आपूर्तिमन्त्री दामोदर भण्डारीलाई स्वीकृति प्रदान गरिएको छ ।

    चैत १२ देखि १३ गतेसम्म जर्मनीको बर्लिनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गरिएको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत सञ्चालन उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, काठमाडौँका लागि अधिकृतस्तरका आठ पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

    1-1-scaled.jpg
    2-1-scaled.jpg
    3-1-scaled.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend