Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचारी जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन


१०, चैत २०८१
  • 136
    SHARES
  • भ्रष्टाचारी जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन भएको छ ।

    आइतबार कांग्रेस सर्लाहीका उपसभापति, क्षेत्रीय सभापति, सचिवलगायतले प्रदर्शन गरेका हुन् । कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी प्रमाणित भइसकेका छन् ।

    जिल्लाका नेताहरुले सुरेन्द्रलाई बर्खास्त गर्न माग गर्दै विगतमा पनि पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई निवेदन दिएका थिए ।

    पटक–पटक ताकेता गर्दा पनि सुरेन्द्रलाई कारबाही नभएपछि उनीहरु केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि प्रदर्शनमा उत्रिएका छन् । सर्लाही जिल्ला सभापति सुरेन्द्रलाई महामन्त्री गगनकुमार थापाको संरक्षण रहेको बताइन्छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend