Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

वामपन्थी एकता सम्भव छ : झलनाथ खनाल


२, साउन २०८२
  • 102
    SHARES
  • वामपन्थी एकता सम्भव छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलहरुबीच एकता सम्भव रहेको बताएका छन्, तर त्यसका लागि दम्भ, घमण्ड र आत्मकेन्द्रीत चिन्तन त्याग्नुपर्ने शर्त राखेका छन् ।

    शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै खनालले यदि सबै वामपन्थी दलहरुले व्यक्तिगत स्वार्थ त्यागी समझदारीपूर्वक अघि बढेमा अहिले नै संसद्मा वामपन्थी बहुमतसहितको सरकार बन्न सक्ने दाबी गरे ।

    ‘कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने अहिले पनि संसद्मा हामी १३२ भन्दा बढी सिटमा छौं, खनालले वर्तमान अवस्थामा वामपन्थी दलहरु विभाजित हुँदा दक्षिणपन्थी शक्तिहरूलाई फाइदा पुगेको उल्लेख गरे । उनले यदि यो प्रवृत्ति यथावत् रहिरहेमा ०८४ को चुनावी मिसन असफल हुने चेतावनी समेत दिए ।

    उनले पार्टी एकता र समझदारीले वामपन्थी आन्दोलनलाई बलियो र क्रान्तिकारी दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरे ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend