Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार: भिजिट भिसा प्रकरण छानबिन नभएकामा आपत्ति


९, साउन २०८२
  • 144
    SHARES
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार: भिजिट भिसा प्रकरण छानबिन नभएकामा आपत्ति

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले शुक्रवारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन नगर्नेमाथि असन्तुष्टि जनाउदै बैठक बहिष्कारमा उत्रिएका हुन् ।

    सभामुख देवराज घिमिरेले सांसदहरूलाई भाषण गर्ने मौका दिएका थिए—रास्वपाकी सोभिता गौतमले “सरकारले हाम्रो माग अनुसार छानबिन समिति गठन नगरे सम्म हामी विरोध जारी राख्ने” बताइन्, जसले मानव तस्करी र नेपालको अन्तर्राष्ट्रिय छवि प्रभावित हुन सक्ने बताइन् । त्यसपछि राप्रपाका सांसद ज्ञान बहादुर शाहीले पनि “उच्चस्तरीय आयोग नभएसम्म हाम्रो विरोध जारी रहने” स्पस्ट पार्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

     

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend