Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

बानियाँ बने कांग्रेस संसदीय दलका नेता, तामाङलाई राजीनामा दिन आग्रह


१४, साउन २०८२
  • 290
    SHARES
  • बानियाँ बने कांग्रेस संसदीय दलका नेता, तामाङलाई राजीनामा दिन आग्रह

    काठमाडौं l नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा ईन्द्र बानियाँ निर्वाचित भएका छन् ।

    निर्वाचनमा उनले २२ मत प्राप्त गर्दै बहुमत हासिल गरे भने मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले १४ मत मात्रै पाए।

    नेता बनेपछि बानियाँले तामाङलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। नत्र विधि र प्रक्रियाबाट परिवर्तन हुने चेतावनी उनले दिएका छन् ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend