Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

मोदीको प्रतिवद्धता : "नेपालमा शान्ति र स्थायित्वका लागि निरन्तर सहयोग रहनेछ"


२, असोज २०८२
  • 212
    SHARES
  • मोदीको प्रतिवद्धता : "नेपालमा शान्ति र स्थायित्वका लागि निरन्तर सहयोग रहनेछ"

    काठमाडौं l प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिउँसो भएको भिडियो कन्फरेन्स करिब २० मिनेटसम्म चलेको छ।

    दुई राष्ट्र प्रमुखबीच भएको संवादलाई दुवै पक्षले अत्यन्तै सकारात्मक भएको बताएका छन्। कुराकानीमा प्रधानमन्त्री मोदीले नेपालमा शान्ति, स्थायित्व र लोकतान्त्रिक यात्रालाई भारतले निरन्तर सहयोग गर्ने दृढ प्रतिवद्धता व्यक्त गरे।

    उनले नेपालका युवाहरूद्वारा नेतृत्व गरिएको जेन–जी आन्दोलन मा भएको मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृतक परिवारप्रति हार्दिक समवेदना पनि जनाए।

    प्रधानमन्त्री मोदीले नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतामा शुभकामना दिँदै भारत सदैव छिमेकीको हैसियतले सहयोगी बन्ने आश्वासन दोहोर्‍याए।

    यसबीच प्रधानमन्त्री कार्कीले नेपालले राजनीतिक संक्रमण पार गर्दै अघि बढिरहेको बेला भारतबाट प्राप्त हुने सहयोगले आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend