Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? यस्ता छन् अर्थमन्त्री महतका आगामी कार्यदिशा (पूर्णपाठसहित)


२७, मंसिर २०८०
  • 160
    SHARES
  • कस्तो छ अर्थतन्त्रको वर्तमान अवस्था ? यस्ता छन् अर्थमन्त्री महतका आगामी कार्यदिशा (पूर्णपाठसहित)

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकरात्मक दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आज (बुधबार) वर्तमान आर्थिक अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको पहल सकारात्मक रहेको उनले बताए । समग्रमा अहिले देशका अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनले बताए ।

    उनले अर्थतन्त्रले निर्णायक मोड लिन्छ भन्ने यथेष्ट आधारहरू देखिएको दाबीसमेत गरेका छन् । आफूले अर्थमन्त्रालय सम्हाल्दाको अवस्था र हालको अवस्थामा निक्कै फरह भएको महतको दाबी छ ।

    उनले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको पहल सकारात्मक रहेको उनले बताए । समग्रमा अहिले देशका अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । अर्थतन्त्र सकारात्मक दिशामा रहेको उनले बताए ।

    ‘‘आर्थिक सूचक सकारात्मक भएको छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ । परिणाम देखिन केही समय लाग्छ । मौद्रिक नीतिको समीक्षा पछि शेयर बजार पनि बढेको छ’ । मन्त्री महतले भने

    देशको वर्तमान आर्थिक अवस्था र परिणामहरू जानकारी गराउँदै मन्त्री महतले भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गरेका छन् ।

    त्यस्तै, वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर, बैंक दर र निक्षेप संकलनको बोलकबोल दर घटाएको र जसबाट ब्याजदर क्रमश घट्दै गएको उनको भनाइ छ । २०८० असोज मसान्तसम्म चालू खाता ५९ अर्ब ले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड रहेको तथ्यांक पनि महतले पेश गरेका छन् ।

    arthamantri-statement1-768x1005.jpg
    arthamantri-statement2-768x1046.jpg
    arthamantri-statement3-768x1068.jpg

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend