Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

करिब ३१ लाखको अवैध कपडा सशस्त्रको नियन्त्रणमा


५, पुस २०८०
  • 137
    SHARES
  • करिब ३१ लाखको अवैध कपडा सशस्त्रको नियन्त्रणमा

    बारा । सशस्त्र प्रहरी बल नेपालले बारा र रौतहटको सीमा क्षेत्रबाट भन्सार छली गरेर ल्याइएको करिब ३१ लाख रूपैयाँको कपडा मंगलबार राती नियन्त्रणमा लिएको छ।

    मधेश प्रदेशमा रहेको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी बलका डिआइजी दीपेन्द्र शाहले भारतबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याइएका कपडा मंगलबार राती बंकुलबाट नियन्त्रणमा लिइएको बताए।

    अबैध रूपमा भित्र्याइएका कपडा तस्कर समूहले नेपालको विभिन्न भागमा पठाउन लागेको सूचनाका आधारमा मंगलबार राती बारा र रौतहटको सीमामा रहेको बंकुल क्षेत्रबाट नियन्त्रणमा लिइएको डिआइजी शाहले बताएका हुन्। नियन्त्रणमा लिइएका कपडा राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जानकारी पनि शाहले बताएका छन्।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend