Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?


३०, फागुन २०८०
  • 197
    SHARES
  • चैत महिनाका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आगामी चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक भएको ब्याजदर अधिकांश बैंकहरुले घटाएका छन् । 

    २० वटा वाणिज्य बैंकमा अधिकांशले मुद्दति निपेक्षको ब्याजदर घटाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई यथावत राखेका छन् ।

    जसमध्ये कृषि विकास बैंकले शून्य दशमलव ७७६ प्रतिशत ब्याजदर घटाएर चैत महिनाका लागि ५ दशमलव ६६६ प्रतिशत नयाँ ब्याजदर कायम गरेको छ । 

    त्यसैगरी, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्शिएल बैंक, सानिमा, नविल, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुछ्रे, कुमारी, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स, एनएमबी, सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।

    फागुन महिनाकै ब्याजदरलाई यथावत राख्ने बैंकहरुमा प्रभु, ग्लोबल आइएमई छन् । त्यसैगरी, एनआइसी एसिया बैंकले शून्य दशमलव ५४८ प्रतिशतले ब्याजदर बढाएको छ ।


  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend