Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्र बैंकले आज १८ अर्ब ३० करोडको ट्रेजरी बोलकबोल गर्ने


५, चैत २०८०
  • 128
    SHARES
  • राष्ट्र बैंकले आज १८ अर्ब ३० करोडको ट्रेजरी बोलकबोल गर्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चैत ५ गते १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । 

    चैत ६ गते मंगलबार जारी गर्नेगरी राष्ट्र बैंकले २८ दिने, १८२ दिनेर ३६४ दिनेगरी तीन किसिममा कूल १८ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।

    तथापि, ट्रजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि अनलाइन आवेदन दिन सक्नेछन् ।

    बैंकको सूचनाअनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने १८२ दिने ट्रेजरीका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनेका लागि ९ अर्ब रुपैयाँ छुट्याइएको छ । 

    उक्त ट्रेजरीको बोलकबोल आज दिउँसो ३ बजे हुनेछ । यसअघि राष्ट्र बैंकले फागुन २७ गते २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend