Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोत्तम सिमेन्टको सेयरभाउमा उच्च गिरावट


१८, चैत २०८०
  • 139
    SHARES
  • सर्वोत्तम सिमेन्टको सेयरभाउमा उच्च गिरावट

    कारोबार खुलेको दिनदेखि लगातार सातौं सर्किट लागेपछि आइतबार भने सर्वोत्तम सिमेन्टको सेयरमा उच्च गिरावट आएको छ ।

    पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९, चौथो दिन ८१३.८ रुपैयाँ पाँचौ दिन ८९५.१, छैटौं दिन ९८४.६ हुँदै बिहीबार सातौं कारोबार दिन १०८३ रुपैयाँ पुगेर सातौं सकारात्मक सर्किट लागेको थियो । तर आज भने उक्त कम्पनीको सेयर ८ प्रतिशत भन्दा बढीले घटेर प्रति कित्ता ९९० रुपैयाँ आइपुगेको छ ।

    नेप्सेमा कारोबार भएका अन्य आइपिओहरुको ट्रेन्ड हेर्दा पनि उच्च भोल्युममा कारोबार भएपछि सर्किट लाग्ने क्रममा ब्रेक हुने गरेको इतिहास छ । दोस्रो बजारमा कारोबार शुरु भएपछि गरिएका खरिदमै २० देखि ३० प्रतिशत नाफा हुँदा ती सेयरका साथसाथै आइपिओ होल्डरकोसमेत सप्लाई आउने हुँदा केही दिन उच्च सप्लाई हुने सम्भावना देखिन्छ । आज पनि कारोबार शुरु  भएको २० मिनेटमै करिब डेढ लाख कित्ता सेयर कारोबार भइसकेको छ 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend