Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बैंकिङ प्रणालीबाट एकै दिनमा बाहिरियो ५ अर्ब निक्षेप


६, वैशाख २०८१
  • 190
    SHARES
  • बैंकिङ प्रणालीबाट एकै दिनमा बाहिरियो ५ अर्ब निक्षेप

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट एकै दिनमा ५ अर्ब रुपैयाँ बाहिरिएको छ । 

    नेपाल राष्ट्र बैंकले एक दिनमा ५ अर्ब निक्षेप बैकिङ प्रणालीबाट बाहिरिएको जनाएको छ । ६१ खर्ब ४३ अर्ब निक्षेप रहेकोमा एकै दिनमा घटेर ६१ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।

    ऋण प्रवाह पनि एक दिनमा ५ अर्ब रुपैयाँले घटेको छ । ५१ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा एकै दिनमा घटेर ५१ खर्ब ९ अर्ब कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।

    योसँगै अन्तरबैंक कारोबार पनि ३ प्रतिशत तल झरेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको हिस्सा ५४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाको ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । सिडि रेसियो ८० प्रतिशत छ ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend