Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लगातार ४ दिनसम्म बढेकाे शेयर बजार आज ९ अङ्कभन्दा धेरैले घट्याे


२, जेठ २०८१
  • 116
    SHARES
  • लगातार ४ दिनसम्म बढेकाे शेयर बजार आज ९ अङ्कभन्दा धेरैले घट्याे

    काठमाण्डाै – लगातार चार दिनसम्म बढेको शेयर बजार आज नौ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ५४ अङ्कले घटेर दुई हजार १७ दशमलव ९७ विन्दुमा आइपुगेको छ ।

    आज उत्पादन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, विकास बैंक, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र युनिक नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    बजार घटेकाे दिन तीन सय १५ वटा कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको ११ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend