Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई कृषि बैंकको आग्रह


१८, जेठ २०८१
  • 187
    SHARES
  • सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई कृषि बैंकको आग्रह

    काठमाडौँ- कृषि विकास बैंक लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ ।

    बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश रकम सेयरधनीहरुको हितग्राही खातामा रहेको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएकोमा हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो ।

    बैंकले यथाशिघ्र आफुले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपी) मा सम्पर्क गरी आफ्नो सेयर प्रमाणपत्र अभौिितकिकरण गरी कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो खाता नम्बर सहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।  

    साथै, बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गई नगद लाभांश प्राप्त नगरेका सेयरधीहरुको विवरण बैंकको सेयर रजिष्ट्रार एनआईएमबी एस क्यापिटलको वेवसाइटमा राखिएको आण्आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन बैंकले आग्रह गरेको छ ।  

    अन्यथा ५ वर्षसम्म कुनै पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको लाभांश रकम नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषको सचिवालयमा उक्त लाभांश रकम जम्मा गरिने बैंकले जनाएको छ । 

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend